१० लाख १ हजार कित्ता आइपिओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१० लाख १ हजार कित्ता आइपिओ आउदै



काठमाडाै । पञ्चकन्या माई हाईड्रोपावरले साउन १ गते देखि आइपिओ बिक्री गर्न लागेको छ। हाईड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा १० लाख १ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनु पर्ने छ।

पञ्चकन्या माई हाईड्रोपावरको आइपिओ साउन ४ गतेसम्म खरिद गर्न सकिन्छ तर यो अवधिमा पुरै शेयर बिक्री नभएको अवस्थामा भने साउन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : ९ माघ २०७६, बिहीबार १३:२३