१० लाख १ हजार कित्ता आइपिओ आउदै



काठमाडाै । पञ्चकन्या माई हाईड्रोपावरले साउन १ गते देखि आइपिओ बिक्री गर्न लागेको छ। हाईड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा १० लाख १ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनु पर्ने छ।

पञ्चकन्या माई हाईड्रोपावरको आइपिओ साउन ४ गतेसम्म खरिद गर्न सकिन्छ तर यो अवधिमा पुरै शेयर बिक्री नभएको अवस्थामा भने साउन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस
एनआरएनए कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए-नभएको जाँच गर्न

लकडाउनको समयमा बैंकहरुले यसरी दिनेछन् सेवा

काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला

ग्लोबल आइएमई बैंकद्वारा रु एक करोड १५ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९

कोरोनाको त्रासमा राहत: एटीएम तथा मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क