ल्होछार पर्वका लागि माघ १० गते सार्वजाजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

ल्होछार पर्वका लागि माघ १० गते सार्वजाजनिक बिदा



काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारमा सार्वजाजनिक बिदा दिने निर्णय गरेको छ । माघ १० गते अर्थात भोलि पर्ने  ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने छन् । 

प्रकाशित : ९ माघ २०७६, बिहीबार १६:०७