सुजुकी ‘खुसीको साँचो’ अफर



नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता ता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनुहुनेछ । यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ ।


सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के१०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आएको छ । सुजुकी ‘खुसीको साँचो’ अफर सिमित अवधिका लागि लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एन आई सी एशिया बैंकको शाखा धनुषाधाममा

काठमाडाै । एन आई सी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.

खल्ती र भाटभटेनी ग्रुप बीच ‘खल्ती’ एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर

बोनस प्रस्ताव पारित गर्न आईएमई जनरलले बोलायो साधारण सभा

काठमाडाैं । आईएमई जनरल इन्स्योरेन्सले बाइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सुनको मुल्यले तोड्यो रेकर्ड

काठमाडाै । मंगलबार छापावाला सुनको मुल्य हालसम्म कै उच्च अर्थात् नयाँ उचाईमा पुगेको