महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा



काठमाडाैं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

बैंकले गत आवको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कार्तिक २० गते बुकक्लोज गरेको थियो। कार्तिक १९ गतेसम्म सेयरहरु अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा भएको हो । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७६, बिहीबार १०:२१