महालक्ष्मी विकास बैंकको ८ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा



काठमाडाैं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

बैंकले गत आवको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कार्तिक २० गते बुकक्लोज गरेको थियो। कार्तिक १९ गतेसम्म सेयरहरु अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा भएको हो । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
लकडाउनलाई मध्यनजर गर्दै सरकारले गर्‍यो महत्वपूर्ण निर्णय, जनतालाई राहत

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको

देशैभर ‘लकडाउन’ गर्ने सरकारको निर्णय, घर बाहिर निस्कन नपाइने

काठमाडौं , नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ः००

कोरोनाको त्रासमा राहत: एटीएम तथा मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क

अर्काे सुचना नआए सम्म एसईई परीक्षा स्थगित

काठमाडौँ/ सरकारले व्यापक दबाबपछि एसईई परीक्षा पनि स्थगित गरेको छ। नेकपा सचिवालय समितिको