१८ लाख २५ हजार सेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज १८ लाख २५ हजार हकप्रद सेयर कारोबारको लागि सुचिकृत गरेको छ । नेप्सेको अनुसार निम्न मल्टिपर्पोज फाइनान्स कम्पनीको हकप्रद सेयर सुचिकृत भएको हो ।

मल्टिपर्पोज फाइनान्सको १८,२५,६४३ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कोरोना कोषमा राष्ट्र बैंकको एक करोड चार लाख सहयोग

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खोलेको कोषमा एक

२०७७ सालको सार्वजनिक विदा कहिले कहिले ?

काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ

एनआरएनए कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए-नभएको जाँच गर्न

लकडाउनको समयमा बैंकहरुले यसरी दिनेछन् सेवा

काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला