१८ लाख २५ हजार सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१८ लाख २५ हजार सेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज १८ लाख २५ हजार हकप्रद सेयर कारोबारको लागि सुचिकृत गरेको छ । नेप्सेको अनुसार निम्न मल्टिपर्पोज फाइनान्स कम्पनीको हकप्रद सेयर सुचिकृत भएको हो ।

मल्टिपर्पोज फाइनान्सको १८,२५,६४३ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । यी सेयर सम्बन्धित सेयरधनहरुको डिम्याड खातामा आएपछि कारोबार गर्ने सक्नेछन् ।

प्रकाशित : ५ फाल्गुन २०७६, सोमबार १४:०२