लोक सेवा आयोगले निकाल्यो लिखित परीक्षाको नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

लोक सेवा आयोगले निकाल्यो लिखित परीक्षाको नतिजा



काठमाडाै । लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगको खोटाङ कार्यायबाट संचालित स्थानीय तह तर्फको खुला, विविध सेवा, चौथो तह, सहायक महिला विकास निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षामा सफल भएका उम्मेदवाहरुलाई कम्प्युटर सीप तथा अन्तर्वार्ताका लागि आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा उपस्थितका लागि आयोगले अनुरोध समेत गरेको छ ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार १५:०५