प्रभुको हकप्रद शेयर निष्काशन अवधि म्याद थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभुको हकप्रद शेयर निष्काशन अवधि म्याद थप



काठमाडौं । प्रभु बैङ्क लिमिटेडले जारी गरेको १० शेयर बराबर २ शेयर ( १०ः२) को अनुपातमा ६४ लाख १७  हजार ७ सय ७० कित्ता हकप्रद शेयरको निष्काशन अवधि चैत २८ गते सम्म म्याद थप गरेको छ । बैङ्कले फागुन १६ गते देखि चैत २१ गते सम्म निष्काशन खुल्ला गरेको थियो । बैङ्कको धित्तोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ्ग लिमिटेड रहेको छ ।
prabhu bank4

प्रकाशित : २१ चैत्र २०७२, आईतवार १३:२७