सुनको भाउ ५ सयले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको भाउ ५ सयले बढ्यो



काठमाडाैँ । सोमबार सुनको भाउ ५ सयले बढेको छ । आइतवार तोलाको ७७ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज ७७ हजार ५ सयमा पुगेको छ ।

तेजावी सुन पनि आज तोलामा ५ रुपैयाँले बढेर ७७ हजार २ सय रुपैयाँमा पुगेको छ । चाँदी तोलामा ७९० रुपैयाँमा नै कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६६ हजार ४ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६६ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार १२:०९