सुनको भाउ ५ सयले बढ्यो



काठमाडाैँ । सोमबार सुनको भाउ ५ सयले बढेको छ । आइतवार तोलाको ७७ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज ७७ हजार ५ सयमा पुगेको छ ।

तेजावी सुन पनि आज तोलामा ५ रुपैयाँले बढेर ७७ हजार २ सय रुपैयाँमा पुगेको छ । चाँदी तोलामा ७९० रुपैयाँमा नै कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६६ हजार ४ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६६ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस
२०७७ सालको सार्वजनिक विदा कहिले कहिले ?

काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको सूची सार्वजनिक गरेको छ

अष्ट्रेलियाबाट फर्कने विद्यार्थीको शुल्क फिर्ता गर्न माग

काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना

एनआरएनए कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए-नभएको जाँच गर्न

लकडाउनलाई मध्यनजर गर्दै सरकारले गर्‍यो महत्वपूर्ण निर्णय, जनतालाई राहत

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको