गण्डकीको हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गण्डकीको हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता भुक्तानी



काठमाडौं । गण्डकी विकास बैङ्क लिमिटेडले जारी गरेको १० शेयर बराबर ३ शेयर (१०ः३) को अनुपातमा हकप्रद शेयर चैत १९ गते बाँडफाँट गरेको छ । बैङ्कले रकम फिर्ता भुक्तानी र हकप्रद शेयर प्रमाणपत्र चैत २२ गते देखि वितरण गर्ने भएको छ । बैङ्कको धित्तोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ  ।
gandaki

प्रकाशित : २२ चैत्र २०७२, सोमबार १५:०६