सप्तकोशीको शेयरलाई १०५ देखि ३१६ को रेञ्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सप्तकोशीको शेयरलाई १०५ देखि ३१६ को रेञ्ज



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सप्तकोशी डेभलपमेण्ट बैंकको  शेयर पहिलो पटक  कारोबार गर्न १०५ देखि ३१६ रुपैंया सम्मको मूल्य रेञ्ज दिएको छ ।

कम्पनीको शेयर अभौतिकिकरण पश्चात् नेप्सेमा दोस्रो बजार कारोबार गर्न यो रेञ्ज तोकिएको हो । अव लगानीकर्ताले उक्त रेञ्ज भित्र बसेर कुनै पनि मूल्यमा कारोबार शूरु गर्न सक्नेछन् ।

बैंकको नेप्सेमा १० लाख कित्ता सेयर सूचिकृत भएको छ ।

प्रकाशित : २३ चैत्र २०७२, मंगलवार ०९:४१