कोरोनासँग लड्न ट्विटरका मालिकले दिए एक अर्ब रुपैंयाँ




काठमाडौं । ट्विटरका मालिक जैक डोर्सीले कोरोना महामारीसँग लड्न एक अर्ब कोभिड १९ राहत कोषमा दिने घोषणा गरेका छन् ।यो उनको कुल सम्पतिको २८ प्रतिशत मात्रै हो ।

ट्विटरमा सहयोग दिएको घोषणा गर्दै जैकले, ‘आवश्यकता दिनानुदिन बढ्दै गएको छ सहयोग गर्न ढिला नगरु ।’

‘अमेरिकामा भेन्टिलेटर, पीपीइ लगायत स्वास्थ्य सामाग्रीको अभाव छ साथै व्यवसायी र व्यक्तिहरु आर्थिक रुपमा संघर्षरत छन्’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन होला ?

काठमाडौं । सरकारले दुई वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप यसको फ्रेमवर्क सार्वजनिक

नौ महिनासम्ममा नेपाल टेलिकमको खुद नाफाः ७ अर्ब ५६ करोड ५५ लाख रुपैंयाँ

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालू आर्थिक वर्षको नौ महीनासम्ममा

टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज : सस्तो दररेटमा डाटा सेवा

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा

एनसेलले कोरोना भाइरस संक्रमित पहिचान गर्ने !

काठमाडौं । एनसेलले सरकारलाई कोरोनाभाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने भएको छ ।