कोरोनासँग लड्न ट्विटरका मालिकले दिए एक अर्ब रुपैंयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

कोरोनासँग लड्न ट्विटरका मालिकले दिए एक अर्ब रुपैंयाँ




काठमाडौं । ट्विटरका मालिक जैक डोर्सीले कोरोना महामारीसँग लड्न एक अर्ब कोभिड १९ राहत कोषमा दिने घोषणा गरेका छन् ।यो उनको कुल सम्पतिको २८ प्रतिशत मात्रै हो ।

ट्विटरमा सहयोग दिएको घोषणा गर्दै जैकले, ‘आवश्यकता दिनानुदिन बढ्दै गएको छ सहयोग गर्न ढिला नगरु ।’

‘अमेरिकामा भेन्टिलेटर, पीपीइ लगायत स्वास्थ्य सामाग्रीको अभाव छ साथै व्यवसायी र व्यक्तिहरु आर्थिक रुपमा संघर्षरत छन्’ उनले भनेका छन् ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार १०:५०