अनलाइन सञ्चालन निर्देशिका छलफलमा पठाउने मन्‍त्रिपरिषद्‍को निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनलाइन सञ्चालन निर्देशिका छलफलमा पठाउने मन्‍त्रिपरिषद्‍को निर्णय



logoकाठमाडौं । सरकारले अनलाइन न्यूज पोर्टलहरुको संचालन, नियमन तथा अनुगमनका लागि अलग्गै निर्देशिका बनाउँदै छ।
 मन्‍त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले ‘अनलाइन समाचार सञ्चालन निर्देशिका – २०७२’ लाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।  अनलाइन सञ्चारमाध्यमहरुको दर्ता, नवीकरण, सञ्चालन, अनुगमन, प्रबद्र्धन र व्यवस्थापनका लागि अहिलेसम्म कुनै नीति तथा नियम छैन।  यो निर्देशिका जारी भएपछि न्यूज पोर्टलहरु पनि  दर्ता तथा नवीकरण गर्नुपर्नेछ।

प्रकाशित : २६ चैत्र २०७२, शुक्रबार १४:२३