वित्तीय सहकारी एकिकरण कतिबेला गर्न सकिन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

वित्तीय सहकारी एकिकरण कतिबेला गर्न सकिन्छ ?



१. यदि सदस्यतामा दोहोरोपना अत्याधिक छ भने,

यो पढ्नुस भाखा नाघेको ऋण विश्लेषण र व्यवस्थापनका उपायहरु


२. यदि सदस्य वृद्धिदर नकारात्मक छ भने,
३. वचत वृद्धि : साकोसको सम्पत्ति वृद्धिको आधार वचतको वृद्धि हो । सामान्यता सम्पत्ति वृद्धिदर मुद्रास्फिति भन्दा कम भएमा,
४. बजारीकरण खर्च अत्याधिक बढि भएमा ,
५. कर्मचारी खर्च बढि भएमा,
६. सदस्य दोहोरोपनाका कारण भाखा नाघेको ऋण अत्याधिक भएमा,
७. जगेडा कोष लगायतका संस्थागत पुँजी नकारात्मक भएमा वा सँधैभरि ५ प्रतिशत भन्दा कम भएमा,

यो पढ्नुस संकटका सारथीः सहकारीका कर्मचारी


यो पढ्नुस सहकारीमा कोरोनाको प्रभावः बचत घट्यो, कर्जा उठ्न छाड्यो

८. कर्मचारीले कम्तीमा बैंक वित्तीय संस्थाहरु सरह वा हाराहारी सेवा सुविधा नपाएमा,
९. कुल सम्पत्तिको अनुपातमा शेयर रकम २० प्रतिशत भन्दा बढि भएमा ।
१०. भाखा नाघेको ऋण कुल ऋण लगानीको अनुपातमा अत्याधिक भएमा (५ प्रतिशत बढि भएमा) तर ऋण भाखा नाघेर समस्यामा परेका संस्थाहरु एकिकरण गर्नु हुँदैन ।
११. तरलता कम हुने दर नरोकिएमा । सामान्यतया वचत निक्षेपको आधारमा १५ प्रतिशत भन्दा कम हुँदै गएमा ।
* तर खराब ऋणहरु वा खराब सम्पत्तिहरु धेरै भएका सहकारीहरु एकिकरण गर्नु हुँदैन ।**

बल्लभ तिमल्सिनाको फेसबुकबाट साभार

प्रकाशित : २५ असार २०७७, बिहीबार १४:०९