अध्ययन भन्छ – असार पछि बचत ऋण सहकारीमा लगानीको श्रोत र तरलता अभाव हुन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

अध्ययन भन्छ – असार पछि बचत ऋण सहकारीमा लगानीको श्रोत र तरलता अभाव हुन्छ



काठमाडौ । सहकारी विभागले काठमाडौं उपत्यकभित्र रहेका बचत ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरू बन्दाबन्दिले बढि प्रभावित भएको बताएको छ ।

कोभिड १९ ले सहकारी क्षेत्रमा पारेको प्रभावको बारेमा विभागले गरेको अध्ययनले बन्दाबन्दि आंशिक खुकुलो भए (२०७७ आषाढ) पश्चात त्यस प्रकारका संस्थामा लगानीको लागि श्रोतको कमि र तरलताको अभाव हुने भन्दै सहकारी ऐनमा भएको व्यवस्थाका अतिरिक्त अलगै राष्ट्रिय स्तरमा जोखिम तथा तरलता व्यवस्थापन कोषको खाँचो देखिएको औल्याएको छ ।

यसको लागि प्रदेशस्तर र स्थानीय तहमा पनि कोष राख्ने प्रबन्ध हुनुपर्ने सुझाव दिएको छ ।अध्ययन विभागले शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई बुझाएको हो ।

पढ्नुस प्रतिवेदन

प्रकाशित : २६ असार २०७७, शुक्रबार १६:४०