एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट



काठमाडाै । एनएलजी इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।

अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु आरबिबि मर्चेण्टबाट हुनेछ ।

प्रकाशित : २९ असार २०७७, सोमबार १५:१७