सिटिजन लाइफले विभिन्न पदका लागि कर्मचारी माग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिटिजन लाइफले विभिन्न पदका लागि कर्मचारी माग्यो



काठमाडौं । सिटिजन लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयका लागि विभिन्न प्रदेशमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार ०८:३०