सेञ्चुरी कमर्सियल बैंकले माग्यो विभिन्न पदकालागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सेञ्चुरी कमर्सियल बैंकले माग्यो विभिन्न पदकालागि कर्मचारी



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले अगष्ट २ कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार ०८:४४