सुनको मूल्य कति बढ्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य कति बढ्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७७, आईतवार ११:०७