उकालो लाग्दै सुनको भाउ , तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

उकालो लाग्दै सुनको भाउ , तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको ९९ हजार ३ सय ७५ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलवार १२:०५