अख्तियारमा कार्यरत १५ जनामा कोरोना भाईरस संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अख्तियारमा कार्यरत १५ जनामा कोरोना भाईरस संक्रमण



काठमाडाै । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगमा कार्यरत १५ जनामा कोरोना भाईरस संक्रमण देखा परेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत आइतबार गरेको कोरोना परिक्षणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको जनाएको छ।

महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार,१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो ।जसमध्ये सुरक्षाकर्मी धेरै रहेको जनाइएको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलवार १३:३०