एक करोड ९ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एक करोड ९ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक करोड बढि कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

बिहीवार सोल्टी होटेल लिमिटेडको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

होटेलको १ करोड ९ लाख ९० हजार ४३६ युनिट कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २२ श्रावण २०७७, बिहीबार १५:५३