२ करोड ९६ लाख कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

२ करोड ९६ लाख कित्ता शेयर सूचीकृत



काठमाडाै । कुमारी बैंकको २ करोड ९६ लाख ५९ हजार १९.२८ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले देव : विकास बैंकलाई प्राप्ति गरेपछि कुमारी बैंकको नामबाट शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार १३:१९