कोरोनाको संक्रमण बढे पछि हाँडीगाउँ अनिश्चितकालका लागि सिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरोनाको संक्रमण बढे पछि हाँडीगाउँ अनिश्चितकालका लागि सिल



काठमाडौं । कोरोनाको उच्च संक्रमणको जोखिम बढे पछि काठमाडौं महानगरपालिका वडा नं ५ अन्तरगत हाँडीगाउँ कोटाल टोलमा अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । संक्रमितमध्ये हाँडीगाउँ कोटाल टोलमा मात्रै ११ जना देखिएपछि सिल गरिएको हो ।

परिक्षणमा कोटाल टोलका ११ जना स्थानीयमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि टोल नै सिल गरिएको हो ।

प्रकाशित : २४ श्रावण २०७७, शनिबार १३:२७