कोरोनाको संक्रमण बढे पछि हाँडीगाउँ अनिश्चितकालका लागि सिल



काठमाडौं । कोरोनाको उच्च संक्रमणको जोखिम बढे पछि काठमाडौं महानगरपालिका वडा नं ५ अन्तरगत हाँडीगाउँ कोटाल टोलमा अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । संक्रमितमध्ये हाँडीगाउँ कोटाल टोलमा मात्रै ११ जना देखिएपछि सिल गरिएको हो ।

परिक्षणमा कोटाल टोलका ११ जना स्थानीयमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि टोल नै सिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्षमा

काठमाडाै । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष सफलताका साथ पुरा

लय समाउदै नेप्से,कति भयो कारोबार ?

काठमाडाै । साताको अन्तिम दिन (आज) बिहीबार शेयर बजारमा सामान्य अंकले बढेको छ

लापरबाहीको चरम नमुना नेप्सेमा , नियत कि त्रुटी ?

काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लापरबाहीले हद पार गरेको छ । बिना

युनाईटेड इदी–मार्दीको आइपीओ आजबाट

काठमाडाै र युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर (आइपिओ) असोज ७ ,