फस्र्ट माइक्रोफाइनान्सको खुद मुनाफा ६ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फस्र्ट माइक्रोफाइनान्सको खुद मुनाफा ६ प्रतिशत



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्कको चैत मसान्तसम्ममा खुद मुनाफा रू. ३ करोड ८० लाख पुगेको छ । यो गत आवको तेस्रो त्रैमाशको तुलनामा ५६ प्रतिशत बढी हो । खुद व्याज  आम्दानी र सञ्चालन मुनाफा बढेकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन मुनाफा ५६ प्रतिशत र खुद व्याज आम्दानी ३१ प्रतिशत बढेको छ । कम्पनीले चालु आवमा जोखिम वापतको व्यवस्था ४७ प्रतिशत घटाएको छ । चालु आवमा निष्कृय कर्जा शून्य देखिएको र लगानी ७ लाख ५३ हजार रहेको छ ।
FIRST MICROFINANCE

प्रकाशित : २ बैशाख २०७३, बिहीबार १२:०९