
२५० सिसीको यो मोटरसाइकलमा रोयल्स एलिसन २५० सि २० सिरिजको ज्यास टर्बाइन इन्जिन छ । २२९ किलोको यो मोटरसाइकलको फ्युल ट्काकं ३४ लिटरको छ भने अधिक गति ४०० किमी प्रतिघण्टा छ । आजको कारोबार दैनिकमा खबर छ – हाल अमेरिकामा उपलब्ध यसको मूल्य १ लाख ५० हजार डलर छ ।
Comment