लोक सेवाले भर्खरै जारी गर्यो यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

रोजगारी

लोक सेवाले भर्खरै जारी गर्यो यस्तो सूचना



काठमाडौं । लोक सेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी विभिन्न सूचना निकालेको छ ।

आयोगले काठमाठौ, खोटाङ र पोखरा कार्यालयको विभिन्न पद तथा समूहमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

आयोगले काठमाडौं कार्यालय स्थानीय तहको वि.नं.१९११७/०७५७५ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौं तह, अधिकृत पद,
खोटाङ कार्यालयको वि.नं. १०९५८/०७५(७६(खुला), स्थानीय तह अन्तर्गत नेपाल प्रशासन सेवा, लेखा समूह, पाँचौ तह, आ.ले.प.सहायक पद र पोखरा कार्यालयको वि.नं. १२९६२/०७५-७६ (आ.ज.) स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, चौथो तह, असिष्टेण्ट सब इञ्जिनियर पदको वैकल्पिक सिफारिस गरेको हो ।

सिफारिस सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहास् ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलवार २१:१३