नेपाली सेना तर्फका रोकिए परिक्षा बारे लोकसेवाले निकाल्यो यस्तो सूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाली सेना तर्फका रोकिए परिक्षा बारे लोकसेवाले निकाल्यो यस्तो सूचना



काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षाका लागि भवन कायम सम्वन्धी सूचना प्रकाशन गरेको छ ।

आयोगले नेपाली सेना तर्फका रोकिएका विभिन्न पदको लिखित परीक्षाका लागि मिति तथा भवन कायम गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : ११ आश्विन २०७७, आईतवार १९:०४