सुनको भाउ उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको भाउ उकालो लाग्यो



काठमाडाै । सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । यो संगै चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १०:५३