लुम्बिनी विकास बैंकले ठुलो संख्यामा माग्यो कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

लुम्बिनी विकास बैंकले ठुलो संख्यामा माग्यो कर्मचारी



लुम्बिनी विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले हाल भईरहेका शाखा र अब खुल्ने शाखाको लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्य उम्मेदवारलाई असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिन बैंकले आग्रह गरेको छ ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार १०:३९