राष्ट्रिय बीमा संस्थानको खुद मुनाफा ८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय बीमा संस्थानको खुद मुनाफा ८ प्रतिशतले बढ्यो



1819449148_1463055136काठमाडौं। राष्ट्रिय बीमा संस्थानको ९३ लाख रुपैयाँ चुक्ता पँुजी भएको कम्पनीले तेस्रो त्रैमासमा खुद मुनाफा ८ दशमलव २७ प्रतिशतले वृद्धि गरी ८३ लाख रुपैयाँ मुनाफा कमाएको छ भने गत वर्षको सोहि अवधिमा कम्पनीले मुनाफा ७७ करोड रुपैयाँ कमाएको थियो ।

कम्पनीको जगेडाकोषमा ३० करोड ३७ लाख रुपैयाँ र जीवन बीमाकोषमा ११ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानीमा १८ दशमलव १८ प्रतिशतले घटेर १ करोड रुपैयाँ पुगेको छ भने खर्च ३३ दशमलव ३३ प्रतिशतले घटेर १ करोड रुपैयाँ रहेको छ । कम्पनीको बीमाशुल्क खुद १ अर्ब ८५ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद २ अर्ब ३८ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ३० बैशाख २०७३, बिहीबार १५:४६