थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमणको पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडाै । नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार १७:०३