उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण



काठमाडौं । उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५४० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका २०८५ जना, ललितपुरका ३२० जना र भक्तपुरका १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार १७:०८