जनरल इन्स्योरेन्सको आईपीओ शेयर लगानीकर्ताको डिम्याट खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जनरल इन्स्योरेन्सको आईपीओ शेयर लगानीकर्ताको डिम्याट खातामा



काठमाडाै । जनरल इन्स्योरेन्सको आईपीओ शेयर लगानीकर्ताको डिम्याट खातामा देखिएको छ ।

जनरल इन्स्योरेन्समा २ लाख ७३ हजार लगानीकर्ताले दश कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार १५:३९