अटो वर्कशप सफा राख्नका लागि गल्फ लुब्रिकेन्टको सहयोग



कोभिड १९ कोरना भाईरसले विश्वभरी पारेको मानविय, अर्थिक एवं सामाजीक असर र यसले पारेको प्रभावका कारण हाल विश्व अर्थतन्त्र भयावह अवस्थामा पुगेको कुरा सर्वविधितै रहेको छ ।

यसको असर वाट अटो वर्कपश पनि अछुतो रहने कुरै भएन उक्त अवस्था लाई मध्यनजर गर्दै केही हदसम्म भएपनि अटो वर्कशपहरु सुरक्षित बनाई कार्य सन्चालनमा सहजता होस भन्नाका निमित्त नेपाल अटो मेकनिक्स व्यवसायी संघ र नेपाल ल्युव आयल ली. (  GULF Lubricant को सहकार्यमा नेपाल ल्युव आयल ली. DGM दिवाकर मिश्रा एवं मार्केटिङ्ग एण्ड ब्राण्ड हेड रुपेश वाग्ले ज्यूले नेपाल अटो मेकानिक्स व्यवसायी संघलाई २०० प्रति ५ ली.को सोडिएमहाइड्रोक्लोराईड र २ ली.को स्प्रे पम्प संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपाने लाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

काठमाडौं । देशकै स्तरीय अस्पतालको रुपमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन

स्थानीय तहले पाएको अधिकार विश्वमै उत्कृष्टः मन्त्री ठगुन्ना

चितवन ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले स्थानीय तहलाई दिइएको संवैधानिक