यूनाइटेड इन्स्योरेन्सका लागानीकर्ताको हात रित्तो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

यूनाइटेड इन्स्योरेन्सका लागानीकर्ताको हात रित्तो



काठमाडौं । यो वर्ष यूनाइटेड इन्स्योरेन्सले सेयर लगानीकर्ताको हात खाली बनाएको छ ।

कम्पनीका लगानी लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।

नेप्सेलाई कम्पनीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई लाभाशं वितरण नगर्ने भएको छ ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलवार १०:५५