लोक सेवा आयोगले ८० जना सहसचिव र उपसचिवको विज्ञापन खुलायो ( सूचना सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लोक सेवा आयोगले ८० जना सहसचिव र उपसचिवको विज्ञापन खुलायो ( सूचना सहित)



काठमाडौँ । लोक सेवा आयोगले ८० जना सहसचिव र उपसचिवको विज्ञापन गरेको छ।

लोक सेवा आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार आज विभिन्न सेवाका गरी झण्डै तीन सय खुला तहका लागि उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो। विज्ञापनमा सबै भन्दा बढी स्वास्थ्य सेवाका रहेका छन्।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार ०७:३९