चरी आँखेमा लोभलाग्दो खेती (फोटो फिचर ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

चरी आँखेमा लोभलाग्दो खेती (फोटो फिचर )



काठमाडौँको फर्पिङ्गमा यति बेलानयाँ बाली लगाउने समय भएको छ। केहि अगुवा तोरी साग लगाएतका फलफुलहरु फुल्न थाली सकेको छ ।

यतिबेला सयपत्री लगाएतका मौसमी फुलहरु समेत फुल्ने समय भएकोले यो ठाउँको दृष्य निकै लोभलाग्दो देखिन्छ । हेरौं फोटोपत्रकार नबिनबाबु गुरुङ्गले कैद गरेका केहि मनमोहक चरीआँखे तस्विरहरु ।

DCIM100MEDIADJI_0138.JPG

प्रकाशित : २८ आश्विन २०७७, बुधबार ११:२४