राष्ट्रिय वाणिज्य बैंकले नाम फेर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैंकले नाम फेर्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंबकले एन सुचना जारी गर्दै जनाएको छ ।

बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेडु रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल ‘RBBL’ भनिने छ ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार १३:०२