१६ लाख ३५ हजार कित्ता बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१६ लाख ३५ हजार कित्ता बोनस शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज स्वावलम्बन लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ ।

लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ लाख ३५ हजार १ सय ९ दशमलव ८४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार १४:५६