विवादित विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

विवादित विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री



काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री भएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले पौडेललाई नै अर्थमन्त्री बनाएका थिए । सुकुमबासीका नाममा बुटवलमा जग्गा लिएको र बालुवाटार जग्गा प्रकरणमा उनको नाम जोडिएर आएकाले निकै विवादित बन्न पुगेका थिए ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार १८:४०