प्रभु बैंकको नयाँ व्याजदर सार्वजनिक अर्थबजार सम्बाददाता प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार २०:३७ काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (कार्तिक १ गते, शनिबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।