ललितपुरमा सेमि लकडाउन ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

ललितपुरमा सेमि लकडाउन !



काठमाडाै । ललितपुरमा आइतबार( भोली कार्तिक २ गते) देखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सबै सरोकारवालासँग छलफलपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँझ एक सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवाहरु प्रवाह स्थगित गरिएको प्रष्ट पारेको हो ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार २०:५२