टीभीएसको नयाँ शोरुम ललितपुरको महालक्ष्मीस्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

टीभीएसको नयाँ शोरुम ललितपुरको महालक्ष्मीस्थानमा



काठमाडाै । टीभीएसको नयाँ शोरुम ललितपुरको महालक्ष्मीस्थानमा खुलेको छ । युनिराइड अटो प्रालिले खोलेको शोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री एस) को सुविधा रहेको सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा दसैंको स्किम तथा ओपनिङ डिस्काउन्ड रहेको उनले बताए ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार ११:५१