फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पौडेल नियुक्त



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नुमनाथ पौडेल नियुक्त भएका छन् ।माईक्रोफाइनान्सको कात्तिक १ गते बसेको संचालक समितिको उक्त बैठकले कम्पनीको सिईओमा पौडललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सिईओ पौडलले कम्पनीको सिईओका कार्यभार कात्तिक १६ गतेदेखि समाल्ने भएका छन् ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार १४:२५