दशैं बिदामा बैंक बन्द हुने,डिजिटल मार्फत कारोबार गर्न अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दशैं बिदामा बैंक बन्द हुने,डिजिटल मार्फत कारोबार गर्न अनुरोध



काठमाडाै । नेपाल बैंकर्स संघले दशैं बिदामा बैंकका शाखाहरु बन्द गर्ने बताएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म शाखाहरु बन्द हुने बेंकर्स संघले जनाएको छ ।

संघले एक सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने भन्दै डिजिटल मार्फत कारोबार गर्न अनुरोध गरेको छ । बैंकर्स संघले एटीएम मार्फत भने सेवा पूर्ण रुपमा सुचारु रहने उल्लेख गरेको छ ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलवार १३:१३