तीन हाइड्रो कम्पनीको कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

तीन हाइड्रो कम्पनीको कारोबार फुकुवा



काठमाडाै । वार्षिक शुल्क बुझाएपछि तीन हाइड्रो कम्पनीहरुको सेयर कारोबार आज मंगलबारबाट फुकुवा भएको छ। हिमाल दोलखा, जोशी र नेपाल हाइड्रोको सेयर कारोबार भने नवीकरण शुल्क बुझाएसँगै आजबाट फुकुवा भएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आइतबार सूचीकृतमध्ये सक्रिय कारोबारमा रहेका ५ वटासहित २५ कम्पनीको सूचीकरण विनियमावलीबमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण दोस्रो बजारमा धितोपत्र कारोबार रोक्का गरेको थियो।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलवार १३:५८