तीन हाइड्रो कम्पनीको कारोबार फुकुवा



काठमाडाै । वार्षिक शुल्क बुझाएपछि तीन हाइड्रो कम्पनीहरुको सेयर कारोबार आज मंगलबारबाट फुकुवा भएको छ। हिमाल दोलखा, जोशी र नेपाल हाइड्रोको सेयर कारोबार भने नवीकरण शुल्क बुझाएसँगै आजबाट फुकुवा भएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आइतबार सूचीकृतमध्ये सक्रिय कारोबारमा रहेका ५ वटासहित २५ कम्पनीको सूचीकरण विनियमावलीबमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण दोस्रो बजारमा धितोपत्र कारोबार रोक्का गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस
पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम

विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै

प्रकाशित मिति २०७८ असार १ देखि