भाेलि देखि शेयर बजार खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भाेलि देखि शेयर बजार खुल्ने



काठमाडौ । शेयर बजार बुधबारदेखि  खुल्ने भएको छ ।

नेपालीहरूको महान चाड बडा दसैंको उपलक्ष्यमा गत शुक्रबारदेखि बन्द भएकाे थियाे । दशै बिदा सकिएकाले बजार पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।

प्रकाशित : ११ कार्तिक २०७७, मंगलवार १७:३०