४ लाख १० हजार कित्ता बाेनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

४ लाख १० हजार कित्ता बाेनस शेयर सूचिकृत




काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडको ४ लाख १० हजार ८ सय ८० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित : १६ कार्तिक २०७७, आईतवार १४:५२