एक करोड बढीको शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक करोड बढीको शेयर सूचिकृत भएको छ । आज एक बैंक र एक इन्स्योरेन्स कम्पनीको उक्त मूल्य बराबरको शेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार आज तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १३ लाख ७३ हजार एक दशमलव ७५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य

३१ करोडको आइपिओ आउँदै

काठमाडाै । पिपुल्स पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ

एनआरएन लघुवित्तले १ करोड ८५ लाख नाफा कमायो

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण सार्वजानिक

बेरोजगारको संख्या थपिदै : दुई लाख युवालाई रोजगारी दिने तयारी

काठमाडौं । नेपालमा बेरोजगारको संख्या थपिदै गएको छ । प्राप्त जानकारीअनुसार देशभरबाट छ