एक करोड बढीको शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

एक करोड बढीको शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक करोड बढीको शेयर सूचिकृत भएको छ । आज एक बैंक र एक इन्स्योरेन्स कम्पनीको उक्त मूल्य बराबरको शेयर सूचिकृत भएको हो ।

नेप्सेका अनुसार आज तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १३ लाख ७३ हजार एक दशमलव ७५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार १४:५०