बेष्ट फाइनान्समा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बेष्ट फाइनान्समा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।

फाइनान्सकाे (कार्तिक १७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरेको हाे ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलवार १४:२६