बेष्ट फाइनान्समा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।

फाइनान्सकाे (कार्तिक १७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे कामु प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरेको हाे ।

प्रतिक्रिया दिनुहोस
‘ सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौं ’

काठमाडौं ।वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पु¥याउने ऐनहरुलाई संशोधनका

दश कित्ते नीति परिवर्तन गर्ने तयारी

काठमाडाै । प्राथमिक शेयर (आइपीओ) वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौ । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल

१४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीको बोनस सेयर